Contact Details
-
Public Email
-
Live Messenger
-
Yahoo!
-
GTalk
-
Skype
भुमिदत्त अगस्ती
हाल दुबई युनाइटेड अरब ईमिरेट्समा पसिना बगाउदै छु
म कुनै विद्वान होइन र मैले धेरै पढेको पनी छैन साधारण लेखपढ गर्न जान्दछु र दुःख गरि परिवार पाल्नु मेरो पेशा हो, फुर्सतका समयमा ज्योतिष परामर्श चिना टिप्पन बनाउने, केटा केटीको नाम राशी जुराउने कामहरु पनी गर्ने गरेको छु र कहिले काहिँ कविता लेखने प्रयास गर्छु तर अल्प ज्ञान भएकोले भाषिक अशुद्धता र छन्द, गण, मात्र लघु गुरु केहि पनी मिलेको हुदैन,